मेरो बारेमा

स्वागत तथा अभिवादन !!

मेरो नाम दिलीप आचार्य हो । फुर्सद भयो भने पढ्छु र अझै बढि फुर्सद भएमा लेख्‍छु पनि । अब त्यस्तरी बढि फूर्सद कमै हुने हुनाले लेखन कार्य पनि कमै हुन्छ ।

मेरो आफ्नो निजि बल्ग मा भएका कथा र विशेष गरी लघुकथाहरु मैले यता टाँस्ने गरेको छु । मेरो अन्य बिचार र अभिव्यक्तिहरु भने मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी मा पोष्ट गर्छु । मेरो लघुकथा बाहेकका अन्य ब्लग पोष्टहरु पढन कृपया यहि लिन्क पछ्याउनु होला। धन्यबाद् ।

%d bloggers like this: